लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस