सुन्तलालाई राष्ट्रिय फलका रूपमा मान्यता दिने सरकारको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन्तलालाई राष्ट्रिय फलका रूपमा मान्यता दिने सरकारको निर्णय


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए 

कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको ती मन्त्रीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस