संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस