सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सयले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस