लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।

मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिले  माओवादी केन्द्रका दीपेन्द्र पुन छन्।

उनीहरू सबै विना विभागीय मन्त्री हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस