यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


२५ चैत्र २०८०, आइतबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.98133.58
EUR  (European Euro)1144.10144.75
GBP  (UK Pound Sterling)1167.96168.72
CHF  (Swiss Franc)1147.27147.94
AUD  (Australian Dollar)187.5787.96
CAD  (Canadian Dollar)198.0698.50
SGD  (Singapore Dollar)198.6699.11
JPY  (Japanese Yen)108.788.82
CNY  (Chinese Yuan)118.3818.47
SAR  (Saudi Arabian Riyal)135.4535.61
QAR  (Qatari Riyal)136.4636.62
THB  (Thai Baht)13.633.64
AED  (UAE Dirham)136.2136.38
MYR  (Malaysian Ringgit)128.0128.14
KRW  (South Korean Won)1009.859.89
SEK  (Swedish Kroner)112.5012.56
DKK  (Danish Kroner)119.3219.40
HKD  (Hong Kong Dollar)116.9917.06
KWD  (Kuwaity Dinar)1432.47434.42
BHD  (Bahrain Dinar)1352.71354.30

Tags :
प्रतिक्रिया दिनुहोस