बझाङ उपनिर्वाचन : नेकपा एसले गर्‍यो मनोनयन दर्ता  « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

बझाङ उपनिर्वाचन : नेकपा एसले गर्‍यो मनोनयन दर्ता 


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । आगामी वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एसले उम्मेदवारी दर्ता गराएको छ । समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । 

बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस