२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार निर्माणका क्रममा अन्य संरचनामा क्षति हुनु हुँदैन : प्रदीप परियार

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ढल निकासका लागि भइरहेको निर्माण कार्यको अनुगमन गरेका छन् । उनले महानगरपालिकाको वडा नं. २५ नघलदेखि भेडासिंहसम्मको सडक खण्डमा ढल निकासका लागि भइरहेको निर्माण प्रक्रियाको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले सडकमा पूर्वाधार निर्माण तथा सुधारको काम गर्दा अन्य संरचनामा पुग्न सक्ने क्षति र सेवा अवरुद्ध हुन सक्ने अवस्थाप्रति निर्माण पक्ष सचेत हुनुपर्ने बताए । ‘ढल निकासको काम गर्दा खानेपानीको पाइप वा यस्तै अन्य कुनै सुविधाका पाइप, तारको सञ्जाल क्षति पुग्ने गरेको छ । यहाँ पनि यस्तै समस्या देखियो,’ उनले भने । 

परियारले जनशक्ति बढाएर काम छिटो सम्पन्न गर्न, जनशक्तिलाई हेलमेट, पन्जाजस्ता पेसागत सुरक्षाका साधन तथा उपकरण प्रदान गर्न र ढलबाट खानेपानीको पाइप छुट्टै राख्न समेत निर्देशन दिए । नघल-भेडासिंह सडकको ३३९ मिटर खण्डमा वडाले २४ इन्च डाइमिटरको ढल राख्ने योजना कार्यान्वयन गरेको हो ।