वाइडवडी प्रकरणमा मुछिएका पूर्वमन्त्री, पूर्वसचिव, सहसचिवसहित वरिष्ठ क्याप्टेनको नामावली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाइडवडी प्रकरणमा मुछिएका पूर्वमन्त्री, पूर्वसचिव, सहसचिवसहित वरिष्ठ क्याप्टेनको नामावली


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस