श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस