रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको अध्यक्षमा पशुपति चौधरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको अध्यक्षमा पशुपति चौधरी


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै, उनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस