न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ। नयाँ गठबन्धनको संयुक्त कार्यदलको बैठक बस्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलको बैठक बिहीबार बस्ने लागेको हो ।

कार्यदलको बैठक बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्न लागेको कार्यदलका एक सदस्यले जनाकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस