सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको हो ।

योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैँले उनीहरूको कुरा सुनेका थिए । त्यसपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस