गुडिरहेको ट्रक र कर्णाली पुलमा भीषण आगलागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गुडिरहेको ट्रक र कर्णाली पुलमा भीषण आगलागी


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा आगो सल्केको हो।

सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ।

ट्रकमा दन्केको आगोबाट कर्णाली पुलको लठ्ठामा पनि आगलागी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस