संघीय निजामती सेवा विधेयक संसद् सचिवालयमा, रुजु हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

संघीय निजामती सेवा विधेयक संसद् सचिवालयमा, रुजु हुँदै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । संघीय निजामती सेवा विधेयक संघीय संसद् सचिवालय पुगेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विधेयक दर्ताका लागि प्रतिनिधि सभाको विधेयक शाखामा पुगेको हो । आइतबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मस्यौदाको कपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो । 

सम्बन्धित समाचार : संघीय निजामती सेवा विधेयक दर्ता तयारी, कानुन हुँदै सामान्यमा पुग्यो 

प्रतिक्रिया दिनुहोस