२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेनु दाहालले भनिन्-‘भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ’ 

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताएकी छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको दाबी गरिन् । 

उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिन चाहन्छु । भरतपुरलाई उत्कृष्ट महानगरको रूपमा चिनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूलाई घुमाउन सक्ने योजना र पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्नेहरूप्रति आभार व्यक्त गर्दछौँ । महानगरलाई आजको यो स्वर्णिम अवसरसम्म आइपुग्न सहयोग र चितवनको दिगो र आत्मनिर्भर विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले लामो समयदेखि अभिभावकीय भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।’