१० रन बनाएर कप्तान रोहित पौडेल आउट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१० रन बनाएर कप्तान रोहित पौडेल आउट


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ।  

नामिबियाविरुद्धको खेलमा १० रन बनाएर कप्तान रोहित पौडेल आउट  भएका हुन्।

यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन्।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । 

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। 

Tags :
प्रतिक्रिया दिनुहोस