पाकिस्तानले पायो पहिलो महिला मुख्यमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाकिस्तानले पायो पहिलो महिला मुख्यमन्त्री


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । 

पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बनेकी हुन् । पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल-एन) को एकल बहुमत छ ।

 ।

Tags :
प्रतिक्रिया दिनुहोस