सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनचाँदीको मूल्य घट्यो


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस