काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गरेका छन्।
आइतबारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन्। सांसदहरुले गरेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएका छन् ।
पुर्णपाठ :