नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा(नामावलीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा(नामावलीसहित)


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ४५  जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् । 

प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो । बढुवासँगै उनीहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

हेर्नुहोस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस