मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


९ माघ २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ । 

आजको बैठकले थप आवश्यक प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस