काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्यो पानी वितरण तालिका सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्यो पानी वितरण तालिका सार्वजनिक


३ माघ २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएको थियो ।

बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाका अनुसार पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस