पूर्व मन्त्री खानको पहलमा विद्यालयमा खानेपानी मेसिन जडान « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्व मन्त्री खानको पहलमा विद्यालयमा खानेपानी मेसिन जडान


१६ पुस २०८०, सोमबार


सिराहा । पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा सिराहाको रामदुलारी माध्यमिक विद्यालयमा खानेपानी मेसिन जडान गरिएको छ ।

कल्याणपुर-११ मा रहेको विद्यालयमा खानको पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा विद्यालयका बालबालिकाको लागि खानेपानी फिल्टरसहित ट्याङ्कीको जडान गरिएको हो । पछिल्लो समयमा मधेसभरि विभिन्न चार सय विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको छ । 

मधेस प्रदेशमा सञ्चालित उक्त कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस