पूर्व मन्त्री खानको पहलमा विद्यालयमा खानेपानी मेसिन जडान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्व मन्त्री खानको पहलमा विद्यालयमा खानेपानी मेसिन जडान


१६ पुस २०८०, सोमबार


सिराहा । पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा सिराहाको रामदुलारी माध्यमिक विद्यालयमा खानेपानी मेसिन जडान गरिएको छ ।

कल्याणपुर-११ मा रहेको विद्यालयमा खानको पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा विद्यालयका बालबालिकाको लागि खानेपानी फिल्टरसहित ट्याङ्कीको जडान गरिएको हो । पछिल्लो समयमा मधेसभरि विभिन्न चार सय विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको छ । 

मधेस प्रदेशमा सञ्चालित उक्त कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस