पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक एसीसी यु-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायो ।

यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस