बढ्यो सुनचाँदीको मूल्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बढ्यो सुनचाँदीको मूल्य


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ ।  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।  

यस्तै आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

यस्तै गरी आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस