पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु लागेको छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस