बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बोर्डद्वारा आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।

बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस