सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलाको ८ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस