सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनचाँदीको मूल्य बढ्यो


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ । 

यस्तैगरी, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेर १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस