कोमल ओलीलाई मातृ शोक « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

कोमल ओलीलाई मातृ शोक


२ मंसिर २०८०, शनिबार


काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । 

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।

ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस