उपरथी पाण्डेको राजीनामा स्वीकृत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपरथी पाण्डेको राजीनामा स्वीकृत


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जनाइएको छ ।

जन्ममिति किर्ते विषयमा छानबिन सुरु भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए।

सम्बन्धित समाचार : नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस