सुनको मूल्य बढयो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढयो


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजाबी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ महासङ्घले कायम भएको छ ।

बिहीबार एक लाख १३ हजार ७५० रुपैयाँमा छापावाल र एक लाख १३ हजार १५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै, एक हजार ३ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस