२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा

अ+ अ-

काठमाडौँ। भूकम्प प्रभावितको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि स्वयंसेवा गर्न नेपाल स्काउटको आकस्मिक उद्धारकर्ताको टिम जाजरकोट पुगेको छ ।

नेपाल स्काउटका अनुसार २०७२ को महाभूकम्पमा समेत उत्कृष्ट काम गरेको टिमसहित जाजरकोटमा एक साताका लागि स्वयंसेवा गर्नेछन् ।

विपद् व्यवस्थापनमा तालिम प्राप्त टिमले भग्नावशेषहरू व्यवस्थापन गर्ने, उद्धार तथा अस्थायी व्यवस्थापनलगायतका काममा सघाउने छ । भूकम्पले भत्किएका संरचनाहरू व्यवस्थापनमा समेत स्काउटको टोलीले काम गर्नेछ । स्काउटको अर्को टोली पनि जाजरकोट र रुकुम पश्चरततर्फ जाने तयारीमा छ ।