नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सन र रोहितले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस