इन्जिनियरिङ अध्ययन संस्थानद्वारा प्रवेश परीक्षा स्थगित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

इन्जिनियरिङ अध्ययन संस्थानद्वारा प्रवेश परीक्षा स्थगित


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ।

स्नातक तह (बि.ई/बि.आर्क. प्रवेश परीक्षा कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।

प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएकोले प्रवेश परीक्षा स्थगित गर्नुपरेको शाखा अधिकृत निरजकुमार वैद्यले बुधबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस