नेपालविरुद्ध भारतको विस्फोटक सुरुवात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालविरुद्ध भारतको विस्फोटक सुरुवात


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध शानदार सुरुवात गरेको छ।

भारतले ५ ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। यसस्वी जैसवाल ४३ र रुतुराज गाईक्वाड १३ रनमा खेल्दैछन्।

भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस