एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ।

आज सार्वजनिक भएको ड्रमा नेपालले भारतसँग प्रतिस्पर्धी पाएको छ।

सोमबार बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि (मंगलबार) भारतसँग खेल्नेछ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बङ्गलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार हुनेछ। यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस