सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन तोलाको एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस