कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११:०० बजे पनि बस्न लागेको हो । आजको बैठकमा धारणा राख्न सुरु बाँकी केन्द्रिय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरू बारे जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस