१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते

अ+ अ-

काठमाडौँ । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा रातभर तनावग्रस्त भएको छ ।

सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र त्यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलबार बेलुकी विवाद बढ्दा तनाव उत्पन्न भएको प्रहरीले जनाएको हो। विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरेका हुन्।

सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी पुगेको थियो। तनाव साम्य पार्न प्रहरीले बाहिरबाट हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

यस क्रममा ११ बाल कैदीबन्दी सामान्य घाइते भएको उनले बताए। वीरगञ्जस्थित नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

राति ११ बजेपछि मात्र स्थिति नियन्त्रणमा लिन सफल भएको एसपी शाहले जानकारी दिए। अहिले यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

१३४ बाल कैदीबन्दीले भक्तपुरबाट आएका १८ जनालाई अन्यत्र सार्न माग गरेपछि तनाव भएको हो।

प्रतिक्रिया दिनुहोस