प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ।

यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ। १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस सेसनमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो। सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो।

यस अवधिमा ७ कम्पनीको मूल्य बढ्दा ७ मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस