भारतविरुद्ध अर्धशतक बनाउन चुके सोमपाल « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भारतविरुद्ध अर्धशतक बनाउन चुके सोमपाल


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् ।

उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए ।

भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस