एमसीसी कार्यान्वयनविरुद्ध सडकमा ‘विप्लव’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसीसी कार्यान्वयनविरुद्ध सडकमा ‘विप्लव’


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् ।

नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस