प्रि-ओपन सेसनमा नेप्से १ अङ्कले बढ्यो « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

प्रि-ओपन सेसनमा नेप्से १ अङ्कले बढ्यो


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अङ्कले बढेको छ। यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ।

यस अवधिमा १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो।


यस सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो। १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस