समाजवादी मोर्चाको सभा आज धनगढीमा   « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समाजवादी मोर्चाको सभा आज धनगढीमा  


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरू आज धनगढी जाने भएको छन् । मोर्चाको पूर्वर्निधारित कार्यक्रम-सन्देश सभामा सहभागी हुन उनीहरू धनगढी जान लागेका हुन् ।

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरीय सभा भोलि अर्थात् भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।    

Tags :
प्रतिक्रिया दिनुहोस