भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले यी विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस