डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजी कार्य जारी  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजी कार्य जारी 


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । डोल्पा सदरमुकाम दुनै नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले प्रशासनलाई जानकारी दिए।

गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको उनले बताए।

‘उनले भने,‘हिजोदेखी उहाँ सम्पकविहिन हुनुहुन्छ । आजपनि सम्पर्कमा नआएपछि आज डिएसपी सावको नेतृत्वमा खोजी भइरहेको छ ।’ उनले थपे,‘उहाँ हिजो साँझ त्रिपुरासुन्दरीमा हुनुहुन्थ्यो भन्ने जानकारी पाएका छौँ। खोजी कार्य जारी रहेको छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस