संसदीय समितिको बैठक आज बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदीय समितिको बैठक आज बस्दै


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । आज संसदीय समितिको बैठक बस्ने भएको छ ।

९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस