त्रिशुली नदीमा बस खस्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिशुली नदीमा बस खस्यो


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ । काठमाडौँबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस